कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपालले स्यानिटाइजर छर्किएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा समाज सेवा संस्था नेपालको आयोजनामा क्वारेन्टिन, मुस्लिम र विपन्न समुदायमा स्यानिटाइजर छर्किएको हो । काेहलपुर वडा नं. ९ काे झण्डहवा गाउँमा समेत स्यानिटाइजर छर्किएको हो ।

प्रकाशित मिति : २०७७ असार ७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्