दाङका आठ क्षेत्रमा बाम र एकमा काँग्रेस विजयी



दाङका आठ क्षेत्रमा बाम र एकमा काँग्रेस विजयी

मंसिर २४, २०७४-जिल्लाका नौ क्षेत्रमध्ये आठ स्थानमा विजयी भएको बाम गठबन्धनले आइतबार घोराहीमा विजय र्‍याली गरेको छ । र्‍यालीमा बाजागाजा, नाचगान र अविराबरण गर्दै घोराहीका बिभिन्न भागको परिक्रमा गरिएको थियो । kantipur

 

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २४ गते आइतबार