20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते आह्वान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २४, २०८०  

देउखुरी ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते आह्वान गरिएको छ । लुम्बिन प्रदेश प्रमुख अमिक शेरचनले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, माघ २४, २०८०     9:48:41 AM  |