21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा आगो देखियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०  

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इन्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०८०     5:01:38 PM  |