काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको विरोध सभामा राप्रपाका नेता पनि सहभागी भएका छन् ।
बल्खुमा प्रसाईंले आयोजना गरेको विरोध कार्यक्रममा राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।
शाहीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : २०८० मंसिर ७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्