19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

दुर्गा प्रसाईंको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०८०  

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको विरोध सभामा राप्रपाका नेता पनि सहभागी भएका छन् ।

बल्खुमा प्रसाईंले आयोजना गरेको विरोध कार्यक्रममा राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाही सहभागी भएका छन् ।

शाहीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, मंसिर ७, २०८०     2:24:13 PM  |