बाँके ।
गोली प्रहार गरेर बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कोहलपुरका एक युवामाथि खुकुरी हानेर भागेका एक जनालाई नियन्त्रणमा लिन प्रहरीले जानकी गाउँपालिका– ४ मा गोली प्रहार गरेको हो ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८० मंसिर १ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्