24 June 2024  |   सोमवार, असार ११, २०८१

कोहलपुरमा भयानक दुर्घटनाः ट्रकले किच्दा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०८०  

बाँके ।

कोहलपुरको कृषि चोक नजिकै ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले नजिकैको मेडिकल कलेज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०८०     8:22:49 PM  |