बाँके ।
कोहलपुरको कृषि चोक नजिकै ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ ।
मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले नजिकैको मेडिकल कलेज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८० कात्तिक २२ गते बुधबार
प्रतिक्रिया दिनुहोस्