बाँके ।
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) लाई बाँके प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
नेपालगन्ज– ४ स्थित घरबाटै केहीबेर अगाडि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर लगेको हो ।
उनीलाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय बाँकेमा पु¥याएको छ ।
*यसअघि रिगलले प्रहरी समक्ष आत्मसमर्पण गरेको भन्ने भएकोमा सच्याइएको छ । सम्पादक
प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्