नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डप खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको उनले जानकारी दिए।
प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार









प्रतिक्रिया दिनुहोस्