सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार