कोहलपुर ।
बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्