20 June 2024  |   बिहिबार, असार ७, २०८१

अमेरिकी डलरको मूल्य आज बढ्यो, अन्य देशको मुद्राको दर कति ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८  

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम भएको थियो भने आज शुक्रबार बढेर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रीदर १२० रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः

प्रकाशित मितिः शुक्रबार, माघ १४, २०७८     12:08:00 PM  |