कोहलपुर ।
बाँकेको कोहलपुर सामाजिक सञ्चालमार्फत ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका– १० का २३ वर्षीय रमेश थारु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्