20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

कोहलपुरमा क्यामेरा बिक्रीमा भन्दै फेसबुकबाट ठगी गर्ने थारु पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १३, २०७८  

कोहलपुर ।
बाँकेको कोहलपुर सामाजिक सञ्चालमार्फत ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका– १० का २३ वर्षीय रमेश थारु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १३, २०७८     7:34:46 PM  |