नेकपा माओवादी केन्द्र लुम्बिनी समितिमा बाँकेबाट १८ जना परे (सूचीसहित)



कोहलपुर ।

दाङको भालुवाङमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट बाँके जिल्लाबाट १८ जना प्रदेश सदस्यमा चयन भएका छन् ।

१. आईपि खरेल
२. अकल बहादुर बम
३. डम्बर बहादुर बिश्वकर्मा
४. अन्जना चौधरी
५. डिल्ली प्रसाद बराल
६. जगदीश बहादुर सिंह ठाकुर
७. युगान्त शाह
८. नरेन्द्र न्यौपाने
९. नरेन्द्र पाण्डे
१०. तुलराज बिष्ट
११. रेणुका खड्का
१२. मन्जु रोकाय
१३. मनीषा चदारा
१४. कमला न्यौपाने
१५. पट्टु थारू
१६. शाब्बीर खान
१७. रक्षाराम बर्मा
१८. नबिन शर्मा

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार