मेक्सिकोको दक्षिणी क्षेत्रमा आप्रवासी सवार ट्रक दुर्घटना हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएको बताइएको छ।
ट्रकमा करिव एक सय आप्रवासी सवार रहेको बताइएको छ। ट्रक अनियन्त्रित भई पुलमा ठोक्किदा उनीहरू पछाडिको ट्रेलरमा च्यापिएको हुनसक्ने अधिकारीहरूले बताएका छन्।
मृतकहरूमा पुरुष, महिलासहित बालबालिका पनि रहेका छन्।
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्