कोहलपुरको पार्वतीपुरमा बस दुर्घटनाः उद्दार कार्य चल्दै



कोहलपुर ।

नेपालगन्ज कोहलपुर सडक खण्डको पार्वतीपुर नजिकैं यात्रुबहाक बस दुर्घटना परेको छ ।

केहीबेर अघि पार्वतीपुरको शिव मन्दिर नजिकैं बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनास्थलमा उद्दार कार्य चलिरहेकोले थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार