रूकुम पश्चिम ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा २ रातामाटा भन्ने ठाउँमा जन्ती बस दुर्घटना भएको छ। दुर्घटना परी करिब १५/ २० घाइते भएको घटनास्थलमा रहेका सई दिल्ली केसीले जानकारी दिए।
घटना सोमबार साँझ साढे सात बजेतिरको हो। पानी परेकोले उद्धारमा कठिनाइ भइरहेको उनले जानकारी दिए।
प्रकाशित मिति : २०७८ मंसिर २० गते सोमबार









प्रतिक्रिया दिनुहोस्