बाँकेको कोहलपुरमा ‘टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ चलिरहेको छ । कोहलपुरको लागि टीभीएस मोटरसाईकलको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्समा आईतबारदेखि ‘टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ सञ्चालन भइरहेको हो ।
ग्राहकहरुको सेवा सुविधाको लागि दसैं, तिहार, छठ लगाएतका चाडपर्व सकिए लगत्तै ‘टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ सञ्चालन गरिएको बताइएको छ ।
दसैं तिहारमा कम्पनीले ल्याएको स्किममा सहभागी हुन नसकेका सेवाग्राहीहरु अहिले चलिरहेको ‘टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ बाट फाईदा लिनसक्ने टीभीएस मोटरसाईकलको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्सले जनाएको छ ।
अहिले चलिरहेको अफरमा ग्राहकले कुनैपनि कम्पनीको पूरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न चाहेमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँ बढी मूल्यांकन गरिनेछ । ‘टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ मा मोटरसाईकल तथा स्कुटर खरिदमा विभिन्न छुटका अफरहरु समेत राखिएको छ ।
यो योजना अन्तरर्गत टीभीएसका मोटरसाईकल तथा स्कुटर नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगदैं छुटको अफर समावेश गरिएको छ । कोहलपुर पिपल चौतारा नजिकै रहेको टीभीएस मोटरसाईकलको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्सबाट मोटरसाईकल तथा स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा फाइन्नास सुविधा समेत दिइएको छ ।
टीभीएस स्मार्ट एक्सचेन्ज अफर’ बाट धेरैभन्दा धेरै लाभ लिन पानस अटो मोटिभ्सले सबै सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्