कोहलपुर
बाँकेको कोहलपुर चौराहामा गरिएको चक्काजाम साँझ पाँच बजेबाट खुलेको छ ।
शनिबार न्यूरोड चोकमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने माग राख्दै मृतकका आफन्तहरुको सवा चार बजेबाट चक्काजाम गरेका थिए ।
ट्रक समितिका मान्छे र ट्रक चालक आउँदै गरेको बताएकी चक्काजाम खुलेको थियो । उनीहरु दाङबाट कोहलपुर आउँदै गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्