कोहलपुर सभापतिमा विरेन्द्र शाहले अग्रता



कोहलपुर । 

बाँकेको कोहलपुर नगरपालिकाको प्रारम्भिक मत गणनामा विरन्द्र कुमार शाहले अग्रता लिएका छन् । कोहलपुर कांग्रेस सभापतिका उम्मेदवार शाहले ५५ मत पाएका छन् ।

अर्का उम्मेदवार राजेन्द्र श्रेष्ठले ४३ मत पाएका छन् । शाह संस्थापन इतर र श्रेष्ठ संस्थापन समूहका उम्मेदवार हुन् । अहिले १०० मत गणना भएको छ । शाहको प्यानल नै अगाडि छ ।No description available.

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ३ गते शुक्रबार