16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

राँझा चोकमा नेपालगन्ज जाँदै गरेको बस डिभाइडरमा ठोक्कियो (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८  

नेपालगन्ज ।

कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सडक छेउमा रहेको डिभाइडरमा ठोक्किदा यात्रुबहाक बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन । केही यात्रुहरु सामान्य घाइते भएका छन् । दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

तस्बिरः विकल भट्टराई

प्रकाशित मितिः सोमवार, कार्तिक २२, २०७८     9:49:58 PM  |