नेकपा एमाले कोहलपुर नगर कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल सर्वसम्मत् रुपमा चयन भएका छन् ।
मंगलबारदेखि सुरु भएको प्रथम नगर अधिवेशनले बिहीबार भुसालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा नम प्रसाद शर्मा, सचिवमा माधव प्रसाद रिजाल, उप–सचिवमा शान्ति सुनार र गोमा खनाल रहेका छन् ।
प्रकाशित मिति : २०७८ कात्तिक ११ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्