साताको तेस्रो दिन शेयर बजारमा उच्च अंकको गिरावट, मंगलबार यी कम्पनीले भने कमाए



साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।

मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।

नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ । हेर्नुस् मूल्य बढेका कम्पनीहरु :

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार