Breaking:सल्यानको श्रीनगरवाट झिम्पै जाँदै गरेको बस दुर्घटना



सल्यान ।
सल्यानको श्रीनगरबाट जिल्लाकै झिम्पै जाँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा परेर ५ जना यात्रु घाईते भएको बताएपनि थप जानकारी आउन सकेको छैन । अहिले दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार