26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

शुक्रबार बिहान १० बजेर २ मिनेटमा दसैँ टीकाको उत्तम साइत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

काठमाडौँ : यसवर्ष दसैँ टिकाको उत्तम साइत शुक्रबार९पर्सि० बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सो दिनदेखी कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिने समितिका एक पदाधिकारीले जानकारी दिए।

समितिका अनुसार बिहीबार९भोली० महानवमी पर्व मनाइनेछ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने शुभ साइत रहेको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     8:20:00 AM  |