काेहलपुर ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ८ नम्बर कमिटिको अध्यक्षमा गिता पुन चयन भएकी छिन् ।
बिहिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वडा कमिटिको भेलाले अध्यक्षमा पुन चयन भएकी हुन् ।
यस्तै उपाध्यक्षमा जनकला थापा, सचिवमा देबि बिक, सहसचिवमा रमा पौडेल र कोषाध्यक्षयमा मिना पुन लगायत १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यस्तै वडा नम्बर ८ को इन्चार्जमा जुनकुमारी पुन चयन भएकी छिन् । सो भेलामा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचेतक तथा साँसद र अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला इन्चार्ज रेणुका खड्काको समेत उपस्थित रहेको थियो ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्