कोहलपुर ।
बढैयाताल गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीको लामो अन्तरालदेखि शिक्षा मन्त्रालयले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने भनि जिम्मेवारी दिएको थियो सोही अनुसार बढैयाताल गाउँपालिकामा पनि आइतबारदेखि विद्यालय सञ्चालन गर्ने भएको हो ।
बढैयाताल गाउँपालिकामा भित्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु स्वास्थ्यका मापदण्ड पुरा गरी भनी गाउँ प्रमुख लाल बहादुर श्रेष्ठको हस्ताक्षरीत सूचनामा उल्लेखित छ ।
प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्