विपी कोइराला स्कुल अफ द पब्लिक पोलिसीले पूर्णतासंगै कार्यसमिति चयन



काेहलपुर ।

विपी कोइराला स्कुल अफ द पब्लिक पोलिसीले पूर्णता पाएको छ । बाँके जिल्लामा २०७३ को विधान बमोजिम विपी कोइराला स्कुल अफ द पब्लिक पोलिसीले पूर्णता पाएको हो ।

सो पब्लिक पोलिसीले बाँके जिल्लाका ८ वटै स्थानीय तहहरुबाट जिल्ला कार्य समिति चयन गरेको छ ।

विपी कोइराला स्कुल अफ द पब्लिक पोलिसीका बाँकेका अध्यक्ष उपेन्द्र विष्टले युवाहरुको नेतृत्व विकास, खुल्ला समाज मावन अधिकार लोकतान्तिक मुल्यमान्यतालाई लोकप्रीय बनाउनका लागि स्थापना भएको बताएका छन्

सो समिति यस्तो छ

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार