15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

फ्लोर क्रस गर्ने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८  

काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही बोलिएको छैन ।

प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८     2:38:44 PM  |