प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसदकाे बैठकबाट बहुमत प्राप्त गरेकाले बधाई तथा शुभकामना दिँदै सदस्यहरु । मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एक जना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।
प्धानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै सदस्यहरु ।

विश्वासको मत पाएपछि देउवालाई सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देउवालाई बधाई तथा शुभकामना दिँदै ।











प्रतिक्रिया दिनुहोस्