कोहलपुर : एमाले एकताको लागि कार्यदलले तयार गरेको प्रतिबेदन वरिष्ठ नेताले स्वीकार गर्न अस्वीकार गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली पक्षीय नेता शंकर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिबेदनमा असहमति जनाएको बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै नेता पोखरेलले यो सँगै तीन महिनाको मेहनत खेर गगएको बताएका छन् ।
असार २७ गते एमालेको दुई पक्षको कार्यदलले १० बुँदे समझदारी गरेको थियो ।
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार










प्रतिक्रिया दिनुहोस्