काेहलपुर ।
बाँकेको नेपालगञ्जमा रहेको लाईन्स क्लब अफ नेपालगञ्ज युथको अध्यक्षमा मन प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।
जसको बरिष्ठ उपाध्यक्षमा जगदम्बा पाठक, सचिव प्रदिप पौडेल र कोषाध्यक्षमा नारायण रेग्मी र जोन चेर पर्सन दिपक चेम्जोन चयन भएका छन् ।
नवनिवार्चित प्रदिप पौडलका अनुसार विगत १० वर्षंदेखि सामाजिक कार्य गर्दै आइरहेको बताए ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्