लोकतान्त्रिक संविधानको रक्षाको लागि कोहलपुरमा नेपाली काँग्रेसद्वारा विरोध ¥याली



काेहलपुर ।

बाँकेको कोहलपुरमा नेपाली काँग्रेसले सरकारको विरुद्धमा विरोध ¥यालि निकालेको छ ।

नेपाल सरकारले गत पुष ५ गते संसद विगठन भएपछि विभिन्न राजनितिक दल र अन्य संगठनहरुले पनि आन्दोलन तथा विरोध गरिरहेका
छन् ।

कोहपलुरमा लोकतान्त्रिक संविधानको रक्षाको लागि नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको परिसरमा बृहत ¥यालि निकालेको हाे ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस २५ गते शनिबार