नेपालगञ्ज ।
बाँकेमा बिहीवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये नेपालगञ्जका २० जना र कोहलपुरका १९ जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ भदौ १८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्