23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

थारु संस्कृतिमा रम्दै विश्व सागर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४  

२०७४ भदौ ०७ बुधबार , गायक विश्वसागर परियार पछिल्लो समयमा थारु गितबाट चर्चामा छन् । उनीले गायका केहि महिना फेसबुकमा च्याट कहाँ दिहेल मोर फल्याक किस क्याच कहाँ देहलको गित निकै चर्चामा छ ।
नृत्यमा समेत अत्तिकै दरबल राख्ने विश्वसागर गायक मात्रै होइन् । फिल्म निर्माता चलचित्र कर्मी समेत विशेषगरी थारु संस्कृतिका रुची राख्ने विश्वसागरले प्रेमको बस्ती र वनडिडि जस्ता थारु चलचित्र समेत निर्माण गरि सकेका छन् ।
२०६९ सालबाट फिल्म क्षेत्रमा प्रवेश गरेका विश्वसागर बाँके बैजापुरका हुन् । उनका एक दर्जन थारु गित बजारमा आएका छन् । थारु गाउँमा जन्मेर होला मलाई थारु संस्कृति नै मनपर्छ । आइ.लफ थारु कल्चर उनले भने ।
एउटा पहाडिको छोरा थारु गित गाउन कति गाह्रो हुन्छ भनेर कोसिस गरेको थिए आदिले सफल भएको छन् । उनले थपे आधा दर्जन गित परियारले आफ्नै शब्द संगितमा तयार गरेको गित बजारमा निकै चचिर्त भएका कारण आफुलाई खुसी लागेको परियार बताउछन् । आफु थारु भएको परियारले थारु संस्कृतिकलाई अगाडी बढाउन आफु ताल्लिन भएको भएको बताउछन् । थारु संस्कृतिक कारण चर्चामा भएका कारण भर्व लाग्ने गरेको परियार बताउछन् ।
फिलिम क्षेत्रसंग गायक क्षेत्रलाई आगाडी लैजाने योजना बनाएका परियार आफुले गायक गितहरु यूवायूवतीले निकै रुचाउने गरेका छन् । जुग्नी चक्ने रात मैहु तुहार साथमा जस्ता गित निकै चर्चामा  छन् ।                                                                                                     प्रस्तुति ः कविन्द्र परियार

प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     11:01:50 AM  |