अष्ट्रेलियालाई दोस्रो सफलता, रन्की ६५ रन बनाएर आउट



अष्ट्रेलियाले दोस्रो सफलता हात पारेको छ। न्यूजिल्याण्डका ल्युकी रन्की ६५ रन बनाएर आउट भएका हुन्।

४३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए।

३४ बलमा अर्धसतक पुरा गरेका उनलाई अष्ट्रेलियाका जोन ह्यास्टिङले आउट बनाए। वर्षाले प्रभावित खेल ४६ ओभरमा छोट्याइएको छ।    -एजेन्सी

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ १९ गते शुक्रबार