19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

Tag: खनाल– पौडेल आस्वासन

वाणिज्य पार्क देखि मिनी औद्योगिक क्षेत्रसम्म

वाणिज्य पार्क देखि मिनी औद्योगिक क्षेत्रसम्म

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७       |
शुभाकर विश्वकर्मा, कोहलपुर कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवारहरुले मतदाताहरुलाई दर्जन भन्दा बढी आस्वासनका पोका बाँडेका छन् । आगामी कार्यकालका निर्वाचन आउन दुई दिन अघि दुवै जना उम्मेदवारले आफ्नो पक्षमा मतदाता आकर्षित गर्नको लागि आस्वासनै आस्वासन बाँडेका हुन् । पर्सी हुने निर्वाचनमा आगामी कार्यकालका लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्