20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मोडेल वाच

भारतीय सुन्दरी मानुषी  मिस वल्र्ड

भारतीय सुन्दरी मानुषी मिस वल्र्ड

    प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४       |
काठमाडौं/ भारतीय सुन्दरी मानुषी छिल्लर यो वर्षको मिस वल्र्ड बन्न सफल भएकी छन् । भारतको हरियाणा राज्यकी २० वर्षीया छिल्लर चीनमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी हुन् । चीनको सान्या सिटीमा आयोजित प्रतियोगितामा छिल्लरलाई सन् २०१६ कि विश्व सुन्दरी प्युर्टो रिकोकी स्टेफेनिया डेल भ्यालेले मिस वल्र्डको ताज पहि¥याएकी थिइन् । सन्
६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप

६७ वर्षको उमेरमा गीत रेकर्ड गराउन दौडधुप

    प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४       |
काठमाडौं, १८ कात्तिक/ अनामनगरको गल्ली छिचोल्दै म्युजिक बैंक आइपुगिन् विमला लामा थिङ । प्लास्टिकको बैजनी चप्पल ढोकाबाहिर खोलेर ६७ वर्षीया उनी स्टुडियोभित्र पसिन्– गीत रेकर्ड गराउन । विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले नमस्कार टक्र्याउँदै प्रश्न गरिन्