16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

समसामयिक

अदालतले प्रधानमन्त्री तोक्न मिल्छ ? भन्नेलाई यस्तो छ सर्वोच्चको जवाफ

अदालतले प्रधानमन्त्री तोक्न मिल्छ ? भन्नेलाई यस्तो छ सर्वोच्चको जवाफ

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। यसमा सत्तापक्षले एउटा प्रश्न उठाएका छन्, प्रधानमन्त्री तोक्ने अदालतको क्षेत्राधिकार हो ? अदालतले प्रधानमन्त्री तोक्न मिल्छ ? यस प्रश्नको जवाफ दिँदै सर्वोच्चले दिएको आदेशमा दृष्टान्तसहित व्याख्या गरिएको छ। आदेशमा प्रधानमन्त्री नियुक्
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने फैसला सुनाएपछि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। प्रचण्ड र नेपालबीच अहिले कोटेश्वरमा संवाद चलिरहेको नेपाल निकट एक नेताले बताए। सोमबार बेलुका ५ बजे पाँच दलीय गठबन्धनको बैठक बोलाएको छ। संसद पुन:स्
सर्वोच्चले भन्यो–ओलीको दाबी पत्रमा महन्थ र राजेन्द्रसहित ३ जनाको मात्रै हस्ताक्षर थियो

सर्वोच्चले भन्यो–ओलीको दाबी पत्रमा महन्थ र राजेन्द्रसहित ३ जनाको मात्रै हस्ताक्षर थियो

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवासँगै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि केपी ओलीले १५३ जनाको समर्थन रहेको दाबी गरे पनि उनको पक्षमा ३ जनाको मात्रै हस्ताक्षर देखिएको सर्वोच्चले ठहर गरेको छ । सर्वोच्चले विघटन मुद्दामा सोमबार सुनाएको फैसलामा प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष पेस भएको दाबी पत्रमा ओलीसहित महन्थ ठाकुर र राजेन्द्र महतोको मात्रै हस्त
सर्वोच्चको फैसलासँगै देउवा निवासमा खुसीयाली

सर्वोच्चको फैसलासँगै देउवा निवासमा खुसीयाली

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै बूढानीलकण्ठमा खुसीयाली मनाइएको छ । देउवा निवासमा भेला भएका नेता कार्यकर्ताले देउवालाई बधाई दिँदै उनलाई फूलमाला लगाइदिएका छन् । देउवा बूढानीलकण्ठमा नेता कार्यकर्तासँग हँसमुख मुद्रामा देखिन्थे भने उनले कुनै प्रतिक्रिया भने दिएका छैनन् । देउवा निवासमा अदालतको फैसला
मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौं । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि म
सर्वोच्चको फैसलापछि बाँकेमा सुरक्षा व्यवस्था कडा

सर्वोच्चको फैसलापछि बाँकेमा सुरक्षा व्यवस्था कडा

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
कोहलपुर । बाँकेमा सुरक्षा सर्तकता बढाइएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेपछि सुरक्षा सर्तकता बढाइएको हो । फैसलापछि सडकमा हुनसक्ने प्रदर्शनलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अदालतको फैसला लगत्तै हाम
अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन महेश बस्नेतको आह्वान

अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन महेश बस्नेतको आह्वान

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला नेता कार्यकर्तालाई आह्वान गरेका छन् । ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् । ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका
सर्वोच्चको आदेशपछि कमल थापाले भने: गोरु ब्यायो

सर्वोच्चको आदेशपछि कमल थापाले भने: गोरु ब्यायो

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौं प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा टिप्पणी गरेका छन्। आज सर्वोच्च अदालतको संवैंधानिक इजलासले कुनै फरक मतविना प्रतिनिधिसभा पुनर्स्थपना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो। प्रधानमन्त्री ओलीका कदमलाई समर्थन गर्दै आएका राप्रपाका अध्यक्ष थापाले पार्टीक
सर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो

सर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँग प्रतिगमनको हार भएको टिप्पणी नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरेका छन्। अदालतको निर्णय सार्वजनिक हुनासाथ पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन परास्त भो।’
सर्वोच्चले भन्यो– उपधारा ५ मा ह्वीप लाग्दैन, माधव पक्षलाई कारवाही हुँदैन

सर्वोच्चले भन्यो– उपधारा ५ मा ह्वीप लाग्दैन, माधव पक्षलाई कारवाही हुँदैन

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ । सर्वोच्चको यो आदेशसँगै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३ सांसदमाथि कुनै कारवाही नहुने भएको छ । अदालतले आफ्नो आदेशमा उपधारा ५ बमोजिमको सरकार गठनमा हस्ताक्षर गरेवापत सांसदहरुलाई कारवाही नगर्न समेत भनेको छ ।  
१४६ सांसदको पक्षमा फैसला, ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश

१४६ सांसदको पक्षमा फैसला, ६ दिनभित्र संसद् बैठक बाेलाउन आदेश

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
काठमाडौँ । सर्वाेच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुग्ने भन्दै बदर गरेकी थिइन् । त्यसपछि देउवाले १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्चमा सशरीर उपस्थित भइ राष्ट्रपतिको निर्णयविरुद्ध परमादेश माग गरेका थिए । संसदको बै
BREAKING : सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

BREAKING : सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    प्रकाशित मितिः सोमवार, असार २८, २०७८       |
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आ