बाँकेमा बाढीसँगै बगे १६ सीमा स्तम्भ
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१
|
नेपालगन्ज ।
बर्सेनि राप्ती नदीमा आउने बाढीले गाउँबस्तीलाई मात्रै होइन नेपाल–भारत सीमा छुट्याउने दशगजा क्षेत्रमा पनि निकै असर पु¥याउने गरेको छ । वर्षाको बाढीसँगै बाँकेमा राप्ती नदीलगायतका नदीनाला क्षेत्रमा रहेका सीमा स्तम्भ बग्ने गरेका छन् ।
नेपाल र भारतको सीमा नदीका रूपमा रहेको राप्ती किनारमा रहेका सीमा स्तम्भहरू बाढीले कटान गर्दा स्तम्भहरू नदीमै हराउने गरेका छन् । बाँकेका नदीनाला क्षेत्रमा