भाषण गर्न धकाउनु हुन्छ : यसरी गर्नोस् भाषण
प्रकाशित मितिः शनिबार, पुस ३, २०७८
|
सार्वजनिक सभा, समारोहमा मञ्चमा गएर आफ्ना विचार प्रस्तुत गर्नु एउटा कला हो । प्रायः व्यक्ति साथीभाइसँग निर्धक्क बोल्न र गफ गर्न सके पनि मञ्चमा गएर भाषण दिन धकाउँछन् । त्यसको खास कारण भनेको भाषणकलासम्बन्धी ज्ञान र अभ्यासको कमीले हो ।
त्यस्ता धेरै व्यक्तित्वहरू भेटिन्छन्, जो भाषणका कारणसभासम्मेलनकै आकर्षण बन्छन् । तीमध्ये एक हुन्– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । उनको मन्तव्यबाट सभामा उपस्थ