17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्य समाचार

रेडियोको मङ्गल धुनले पोहोर सालको दसैँ र चित्रेभीरको भीडन्त सम्झाइरह्यो‘

रेडियोको मङ्गल धुनले पोहोर सालको दसैँ र चित्रेभीरको भीडन्त सम्झाइरह्यो‘

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
भानु बोखिम दलिनमा झुन्डिएको रेडियोको मङ्गल धुन कानमा गुन्जँदा उसका आँखा आँगनको डिलमा फुलेका सयपत्रीमाथि घुमिरहेका थिए । सँगसँगै नाचिरहेको थियो जनमुक्ति सेनाको शिविरमा मनाएको पोहोरको दसैंको धमिलो सम्झना । यसपालि अयोग्य साबित गराएर उसलाई क्यान्टोनमेन्टबाट बिदा गरिएको छ । बिदाइको क्षणसँगै युद्ध लडेको साथीले टक्य्राएको गुलाफ आँखाबाट हटेको छैन । फगत त्यो गुलाबको निसानमात्र मेटिएको छ । “शिविरबाह
शुक्रबार बिहान १० बजेर २ मिनेटमा दसैँ टीकाको उत्तम साइत

शुक्रबार बिहान १० बजेर २ मिनेटमा दसैँ टीकाको उत्तम साइत

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
काठमाडौँ : यसवर्ष दसैँ टिकाको उत्तम साइत शुक्रबार९पर्सि० बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सो दिनदेखी कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिने समितिका एक पदाधिकारीले जानकारी दिए। समितिका अनुसार बिहीबार९भोली० महानवमी पर्व मनाइनेछ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गरिने शुभ साइत
नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरिँदै

नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरिँदै

    प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८       |
काठमाडौं : बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ। नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ। नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्व
‘द्धन्द्ध पीडितका लागि न आयो दशैं न आए खुसी’

‘द्धन्द्ध पीडितका लागि न आयो दशैं न आए खुसी’

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
नेपालगन्ज : लामो समय देखि न्यायको प्रतिक्षामा रहेका द्धन्द्ध पीडितहरुले न्यायको अनुभुतिनगर्दासम्म दशैको उमंगको नछुने बताएका छन् । द्धन्द्ध पीडितहरुसंगको सहकार्यमा एडभोकेसी फोरमले आयोजना गरेको नेपालीहरुको महानपर्व बिजयादशमी, दिपावली, नेपाल सम्बत छट पर्वको पावन अवसरमा द्धन्द्ध पीडितहरुको भावनात्मक पीडा तथा शुभकामना आदानप्रदान तथा संक्रमणकालिन न्यायसम्बन्धी छलफल कार्यक्रमका सहभागी पीडितहरुले यस्तो प
शान्ति र सदभाव कायमका लागि संवाद

शान्ति र सदभाव कायमका लागि संवाद

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
नेपालगन्ज : चाडपर्वलाई मध्यनजर गर्दै बाँकेमा शान्ति सुरक्षा र सद्भाव कायमका लाागि उच्च सतर्कता अपनाइएको सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् । विवाद÷द्धन्द्ध र जनसरोकारका सवालमा सम्वाद सहजीकरण गर्दै आएको संवाद समूह बाँकेद्धारा शान्ति, सुरक्षा र सदभाव कायममा सरोकारवालाको भूमिकाका सन्दर्भमा आज बुधबार नेपालगञ्जमा आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो । जिल्ला
इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १(१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । मालेस्थित नेशनल स्टेडियममा
मुगु बस दुर्घटनाः मृतक ३२ मध्ये २४ जनाको सनाखत (नाम र ठेगानासहित)

मुगु बस दुर्घटनाः मृतक ३२ मध्ये २४ जनाको सनाखत (नाम र ठेगानासहित)

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
नेपालगञ्ज । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ व
साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै

साफ च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल र बंगलादेश भिड्दै

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ पौने ५ बजेदेखि सुरु हुनेछ । यसअघिका तीन खेलमा २ जितसहित फाइनल प्रवेशको सम्भावना बलियो पारेको नेपालले आजको खेलमा बंगलादेशसँग कम्तिमा १ अंक लिनुपर्छ । नेपाल
मासु कम दिएको विषयमा विवादः बाबुले गरे छोराको हत्या

मासु कम दिएको विषयमा विवादः बाबुले गरे छोराको हत्या

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
सल्यान । सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् । मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सू
मध्यराती ट्याक्टर दुर्घटना एकको मृत्यु

मध्यराती ट्याक्टर दुर्घटना एकको मृत्यु

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका–३ को तारलमा दुर्घटना हुँदा डिलाशैनी गाउँपालिका–३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो । आफैंले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बै
मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
बुटवल । प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए । आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्
आज महाअष्टमी, कालरात्रिको पूजा गरिंदै

आज महाअष्टमी, कालरात्रिको पूजा गरिंदै

    प्रकाशित मितिः बुधबार, अशोज २७, २०७८       |
काठमाडौं । बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी