15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

समसामयिक

सत्तापक्षको अदालत बाहिर प्रदर्शन

सत्तापक्षको अदालत बाहिर प्रदर्शन

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
कोहलपुर । नेकपा एमालेको सत्तारुढ समूहले बाँकेको नेपालगञ्जमा सरकारको पक्षमा प्रदर्शन गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नै सत्तारुढ एमालेका युवा विद्यार्थीहरुले शनिवार नेपालगञ्जमा प्रदर्शन गरेका हुन् । न्यायपालिकामाथि हस्तक्षेप हुन नहुने भन्दै एमाले निकट युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । एमालेको पार्टी कार्यालयबाट सुरु भएको नारा जुलुसहितको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरेर
सरोकारवालाको गुनासोः निकुञ्जले सहकार्य गरेन

सरोकारवालाको गुनासोः निकुञ्जले सहकार्य गरेन

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
कोहलपुर । अब संरक्षण अभियानलाई पर्यापर्यटनसँग जोड्नुपर्नेेमा सरोकारवालाहरुले बताएका छन् । कोहलपुरमा शनिवार भएको एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले संरक्षणलाई पर्यापर्यटन जोडेर अब स्थानीयको आयस्तर बढाउनुपर्नेमा जोड दिएका हुन् । स्थानीयको सहयोगले बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा धेरै सफलता प्राप्त भएको भन्दै उनीहरुले अब त्यसलाई पर्यापर्यटनमा जोड्नुपर्ने बताएका थिए । मध्यवर्ती क्षेत्र
भारतीयले लुटेका भैँसी सशस्त्रले ल्यायो फिर्ता

भारतीयले लुटेका भैँसी सशस्त्रले ल्यायो फिर्ता

    प्रकाशित मितिः आइतवार, असार २७, २०७८       |
कञ्चनपुर सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो । भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको
लुम्बिनीको आरआइटी टोलीद्धारा २८ किलो चरेससहित २ पक्राउ

लुम्बिनीको आरआइटी टोलीद्धारा २८ किलो चरेससहित २ पक्राउ

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर । लुम्बिनी प्रदेश प्रहरीले २८ किलो  चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (आरआइटी) र रुपन्देहीको टोलीले लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्
घोराहीमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

घोराहीमा ब्राउन सुगरसहित दुई युवा पक्राउ

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
दाङ । घोराहीमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दूई युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ हिमाल टोलका २९ बर्षीय राकेश बस्नेत आफ्नै काठोबाट २ ग्राम १७० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन । दाङ जिल्ला प्रहरी प्रबक्ता मुकुन्दप्रशाद रिजालले शुक्र
होटल म्याक्स नजिकै सवारी दुर्घटना, एक घाइते

होटल म्याक्स नजिकै सवारी दुर्घटना, एक घाइते

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुरमा रहेको रेडक्रस मार्गमा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार रेडक्रस मार्गमा रहेको होटल म्याक्स नजिकै केहीवेर अघि जीपले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक कोहलपुर, १५ का अनिल चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको मेडिकल कलेजमा कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दाङमा अटो चालकले फिर्ता गरे अटोमा छुटेको नगद र सुनका गहना

दाङमा अटो चालकले फिर्ता गरे अटोमा छुटेको नगद र सुनका गहना

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
दाङ । दाङमा एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने अटो चालकलाई प्रहरीले सम्मान गरेको हो । रोल्पाको रुन्टीगढी गाउँपालिका-७ निवासी मतिकला बुढा घोराही-१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा१ह २१५३ नम्बरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङको झोला अटोमै भुलेर हिँडेकी थिइन् । अटोका चालक घोराही-१३ बस्ने २९
भारतमा फेरि बढ्यो दैनिक संक्रमित र मृतक संख्या

भारतमा फेरि बढ्यो दैनिक संक्रमित र मृतक संख्या

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ । यस्तै, मृत्युदर पनि बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अ
विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुने तथ्यांक सार्वजनिक

विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुने तथ्यांक सार्वजनिक

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
काठमाडौं । विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ । ‘भाररसका कारण भोकमरीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण ह
चट्याङसहित भारी वर्षाको सम्भावना

चट्याङसहित भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको
के हो मुस्लिम महिलालाई ‘बेच्न’ राखेको ‘सुल्ली डिल’?

के हो मुस्लिम महिलालाई ‘बेच्न’ राखेको ‘सुल्ली डिल’?

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
एजेन्सी । अघिल्लो साता दर्जनौं मुस्लिम महिलाहरू ‘अनलाइनमा बेच्न’ राखिएका थिए । त्यो लिस्टमा एकजना व्यावसायिक पाइलट पनि थिइन्, हाना खान । उनी एक व्यावसायिक एयरलाइन्सकी पाइलट हुन् । उनलाई एकजना साथीले ट्विटमार्फत त्यो सूचना दिएकी थिइन् । केही दिनदेखि धेरैजसो भारतीय मुस्लिम महिलालाई ‘टार्गेट’ गर्दै सुरु गरिएको ‘सुल्ली डिल’ भन्ने मोबाइल एप र वेभसाइटमा कैयौँ महिलाहरूका फोटोहरू अपलोड गरिएका छन् र
नुहाउन दमकल दुरुपयोग गर्ने तीन मोडल पक्राउ

नुहाउन दमकल दुरुपयोग गर्ने तीन मोडल पक्राउ

    प्रकाशित मितिः शनिबार, असार २६, २०७८       |
युक्रेनी मोडलहरुको समूह ‘बट स्क्वाड’ अनेक हर्कत गरेर चर्चामा आउँछ । अहिले उनीहरु दमकल प्रयोग गरेर खुला सडकमा छाडा ढंगले नुहाएपछि विवादमा छन् । फोटोमा उनीहरुले एकअर्कालाई पानी छ्यापिरहेको देखिन्छ । मोन्टेनेग्रोमा यसरी दमकलको दुरुपयोग गरेपछि तीनजनालाई प्रहरी पक्राउ गरेको थियो । १९ वर्षकी डियना ओक्सानिच, २१ वर्षकी रुस्लाना कोभकोभा र २१ वर्षकी भिक्टोरिया रोहालचुकलाई प्रहरीले पक्राउ गरेको हो । यस