छठका अवसरमा भोलि, १० गते पनि विदा



सरकारले छठ पर्वका अवसरमा शुक्रबार, १० कात्तिकमा पनि बिदा दिने भएको छ ।

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार ९ गते र शुक्रबार १० गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
रासस

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ९ गते बिहीबार