बाँके १ प्रदेश (क) को ९०० मत मणना : माओवादीकी नमुनाको अग्रता



कोहलपुर  : बाँके प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश १ क को ९ सय मत गणना सकिएको छ ।

अहिलेसम्म नेकपा माओवादी केन्द्रकी कृष्णा केसी नमुनाले अग्रता कायम गरेकी छन् ।उनले ३१८ मत ल्याएकी छन् । जसपाका अमर बहादुर खड्काले १२८ मत पाएका छन् । ढकियाले ४०, धाराले ८५, हलोले २३७, साईकलले २१ र टोपी ले ३ मत पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार