दार्चुलामा एक युवकको शव फेला



दार्चुला – दार्चुलामा एक युवककाे शव फेला परेको छ । व्यास गाउँपालिका-४ डोकट बस्ने ३५ वर्षीय नरसिंह विष्ट मृत भेटिनु भएकाे हाे ।

उहाँकाे शव दार्चुलाकाे व्यास गाउँपालिका-४ घोलचौर भन्ने ठाउँमा खोलामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही‍ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भएकाे छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार