बाँके ।
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय भएको राष्ट्रिय जनमोर्चा बाँकेका नेता कृष्णराज पाण्डेले जानकारी दिए ।
क्षेत्र नम्बर १ मा तुलसीराम सापकोटा, २ मा कृष्णराज पाण्डे र ३ मा जगदिश ढकाललाई जनमोर्चाले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिबार









प्रतिक्रिया दिनुहोस्