बझाङ ।
बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीको प्यानल नै निर्वाचित भएको छ ।
वडा अध्यक्षमा नेकपा एसका उम्मेदवार देवीभक्त जोशी विजयी भए । उनले ४४० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेश खत्रीले २३८ मत प्राप्त गरे ।
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार









प्रतिक्रिया दिनुहोस्