टर्‍यो ल्यान्डिङ गियरमा समस्या आएको बुद्ध एयरको संकटः जहाज सुरक्षित अवतरण



काठमाडौं ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएर जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमबार