सांसद् विकास कोष खारेज



काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोष खारेज गरेका छन्।

 

प्रतिनिधि सभा विघटन भएपछि यो वर्ष स्थानीय विकास पूर्वाधार साझेदार कार्यक्रम खारेज गरिएको हो।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार